काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खकुलो बनाउने तयारी भएको छ । गत वैशाख १६ गते विहान ६ बजेबाट गरिएको निषेधाज्ञा थप गदै विहिबार २० गतेसम्म जारी हुने छ । आज उपत्यकामा ३ वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । बैठकले निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गर्ने स्रोतले