फिचर Archives - Page 76 of 254 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

फिचर

आइतबार थप ७७ जनामा कोरोना, १०६ जना डिस्चार्ज भए

काठमाडौं । आइतबार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७७ जना नयाँ संक्रमित थप भएका छन् । यो सँगै नेपालमा कोरोनासंक्रमित हुनेको संख्या २ लाख ७५ हजार ९०६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।