समाचार Archives - Page 2198 of 2203 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

समाचार

ईतिहासमै पहिलो पटक प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै सर्वसाधारण सडकमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै त्रिवि शिक्षण अस्पतालबाहिर थुप्रै शुभेक्छुकहरू भेला भएका छन । सत्तारुढ नेकपा निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । उनीहरु अस्पताल परिसरमा लामवद्ध भएर बसेका छन् । मिर्गाैला प्रत्यारोपणका लागि सोमबारदेखि