काठमाडौं ।कामना सेवा विकास बैंकले प्रदेश ५ मा आफ्नो ११८ औं शाखा सञ्चालनमा ल्याएको छ । देशका विभिन्न स्थानमा शाखा विस्ता गर्ने क्रममा रुपन्देहीको बुटवल उपनगरपालिका ११ स्थित होराइजन चोकमा मंगलवार शाखा सञ्चालन गरेको हो । विशेष कार्यक्रमको आयोजना गरि प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री