समाचार Archives - Page 41 of 2203 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

समाचार

विभागको ३९ वटा फर्ममा अनुमगन, ३ जरिमाना सहित कारबाही

काठमाडौं । नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई रु २० हजार जरिवाना गरेको छ । यस्तै, कुलेस्वरकै एमडिआर स्टोरलाई पनि रु २० हजार जरिवाना