समाचार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

समाचार

टी–२० विश्वकप : इटालीलाई नेपालले दियो १२४ रनको लक्ष

काठमाडौं । भरतको मुम्बईस्थित वानखेडे मैदानमा जारी टी–२० विश्वकप खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष दिएको छ । पहिले इटालीले टस हाररे नेपालले ब्याटिङ गर्दा १९.६ ओभरमा १२३ रन मात्र बनाउन सकेको थियो । नेपाल अन्तिम ओभरमा अलआउट भएको थियो । आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २०