समाचार Archives - Page 47 of 2203 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

समाचार

इरानद्वारा इजरायलमाथि मिसाइल वर्षा, ट्रम्पको दाबीलाई तेहरानले भन्यो ‘फेक न्युज’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग फलदायी वार्ता भइरहेको दाबी गरेको केही समयमै इरानले इजरायलमाथि दर्जनौँ मिसाइल प्रहार गरेपछि मध्यपूर्वको संकट थप गहिरिएको छ। तेहरानले वार्ताको खबरलाई ‘प्रोगागान्डा’को संज्ञा दिँदै अस्वीकार गरेपछि विश्वभर तेलको मूल्य र सुरक्षा चासो ह्वात्तै बढेको छ। इजरायली आकाशमा मिसाइल प्रतिरोधी प्रणाली सक्रिय भई विष्फोटका आवाजहरू गुन्जिरहँदा