समाचार Archives - Page 58 of 2203 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

समाचार

नेपाल आयल निगमद्वारा भरतपुर विमानस्थलमा इन्धन रिफिलिङ सेवा सुरू

चितवन। चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु गरिएको छ। नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन ‘रिफिलिङ’ सेवा सुरु गरेको हो। निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर संचालनमा ल्याइएको बताए। उनले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा सुरु गरिएको बताए।