काठमाडौं । प्रधानमन्त्री शुशिला कार्कीले महाशिवरात्रिको अवसरमा शुभकामना दिएकी छन् । उनले सामाजिक सञ्जालमा एक तस्वीरसहित छोटो शुभकामना सन्देश प्रेषित गरेकी छन् । उनको सन्देशमा भनिएको छ, ‘आज हामी आदियोगी भगवान् शिवको आराधनामा समर्पित छौँ। शिव चेतना, संयम, करुणा र सहअस्तित्वका प्रतीक हुन्।’ उनले ‘शिव र शक्ति/प्रकृतिको अद्वैत सम्बन्धले हामीलाई