समाचार Archives - Page 63 of 2203 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

समाचार

आगामी निर्वाचनको तयारी बुझ्न अर्थमन्त्री खनाल गोरखा पुगे, प्रशासन र सुरक्षा निकायसँग गरे छलफल

काठमाडाैं । आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राखेर अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मंगलबार गोरखा जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन्। जिल्लाको निवार्चन तयारी सम्बन्धमा अनुगमन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थिति तीनवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रवन्ध, आचारसंहिता पालनाको