समाचार Archives - Page 65 of 2203 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

समाचार

हिमाली तथा पहाडी क्षेत्रमा हिमपातः सडक र हवाई सेवा प्रभावित, हिउँदे बाली लगाएका किसान भने उत्साहित

काठमाडौँ । नेपालमा भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा भारी हिमपात र वर्षा भएको छ। मङ्गलबार रातिदेखि सुरु भएको हिमपातका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका विभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ। हिमपातले यातायात र हवाई सेवा ठप्प हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा