मुख्य समाचार Archives - Page 2 of 25 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

मुख्य समाचार

रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु, प्रमोसनल जिङ्गल सार्वजनिक गर्‍यो

काठमाडौं । पुराना गाडीहरूबारे प्रचलित नकारात्मक धारणा हटाउने उद्देश्यसहित रेसिङ अटोमोबाइल प्रा. लि. ले आफ्नो नयाँ प्रमोसनल जिङ्गल सार्वजनिक गरेको छ । कम्पनीले पारदर्शिता र विश्वासलाई पहिलो प्राथमिकता दिँदै ग्राहकहरूलाई दुर्घटनारहित गाडीको प्रमाणपत्र प्रदान गर्ने घोषणा गरेको छ । रेसिङ अटोमोबाइल्सले ग्राहकहरूलाई बिक्रीको मितिसम्म गाडी कुनै पनि दुर्घटनामा नपरेको भन्ने