हाईड्रो Archives - Page 23 of 264 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाईड्रो

निजी लगानीले मात्र ऊर्जा क्रान्ति सम्भव, राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जडानको सम्झौता

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख जलविद्युत प्रवद्र्धक कम्पनीहरू बीच ग्रीड कनेक्शनसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । उक्त सम्झौतामा हस्ताक्षर गर्ने प्रतिनिधिहरूमा राष्ट्रिय ग्रीड प्रसारण कम्पनीको प्रमुख कार्यकारी अधिकृत ई. सागर श्रेष्ठ र विभिन्न जलविद्युत प्रवद्र्धक कम्पनीहरूको प्रतिनिधि समावेश थिए। हस्ताक्षर गर्ने प्रमुख कम्पनीहरूमा