१८ श्रावण २०८३, सोमबार

नेपालीको सपनाको भूमि कोरियामा रोजगारीको संकट, जागिरकै लागि विदेशिन थाले काेरियाली युवा

काठमाडाैं । दक्षिण कोरिया भन्नासाथ तपाईंको दिमागमा कस्तो देशको चित्र आउँछ? हो, जहाँ वर्षेनी हजाराैँ नेपालीहरू राम्रो रोजगारी र आकर्षक तलबको सपना बोकेर जाने गरेका छन्, जुन देशलाई हामी रोजगारीका लागि एक उत्कृष्ट गन्तव्य मान्छौँ, अहिले तिनै दक्षिण कोरियाका आफ्नै जेहनदार र पढेलेखेका युवाहरूले समेत स्वदेशमा पूर्ण रूपमा गतिलो रोजगारी

विचार

ठूला ‘बज–वर्ड’को भ्रम र यथार्थको खाडल, कसरी बन्छ नेपालमा व्यावहारिक प्रविधि ?

सरकारले नीति र भाषणमा कृत्रिम बौद्धिकता (एआई) का ठूला सपना बाँडे पनि बलियो स्रोत, साधन र माटो सुहाउँदो कार्यान्वयनको खाकाबिना यी योजना कागजी पुलिन्दा मात्रै बन्ने जोखिम छ । म अहिले फिन्टेकको एउटा ठूलो अन्तर्राष्ट्रिय प्रोजेक्टमा व्यस्त छु। यो कोरियाली कम्पनीका लागि नेपालमा बसेर गरिने काम भए पनि यसको संवेदनशीलता

अनुशासन र देश प्रेमको पाठ, नेपाली सेनाले तयार पारेको ९० हजार युवाको यो प्रेरणादायी फौज

कठिन अनुशासन, नेतृत्व विकास र राष्ट्रप्रतिको अटल समर्पणसहित स्कुले विद्यार्थीहरूलाई देशको कर्णधार बनाउने नेपाली सेनाको यो महान् अभियानले आज हजारौँ युवाहरूलाई राष्ट्र निर्माणको बाटोमा डोर्याइरहेको छ। काठमाडौँ । स्कुलको झोला बोक्ने कलिला काँधहरूमा जब नेपाली सेनाको अनुशासन र राष्ट्रप्रतिको अगाध स्नेह मिसिन्छ, तब जन्मन्छ एउटा बेग्लै इतिहास। नेपालका भित्री गल्ली

फेरि बढ्याे पेट्राेल-डिजलकाे मूल्य, प्रतिलिटर कति पुग्याे ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रूपैयाँ बढाएको हो । यो मूल्यवृद्धिसँगै भोलिदेखि पहिलो वर्ग (चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्ज) मा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समान प्रतिलिटर

नाईमा मोबिलिटी एक्स्पोमा नयाँ ईभीको बाढी, कुन ब्रान्डको कुन मोडल आउँदै ?

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म हुने ‘नाईमा नेपाल मोबिलिटी एक्सपो २०२६’ लाई लक्षित गर्दै विभिन्न अटोमोबाइल कम्पनीले नेपाली बजारमा नयाँ विद्युतीय सवारीसाधन (ईभी) सार्वजनिक गर्ने तयारी गरेका छन्। विशेषगरी ३० देखि ४० लाख रुपैयाँ मूल्य समूहलाई लक्षित गर्दै चार नयाँ मोडल बजारमा आउन लागेका हुन्। यसपटक एक्सपोमा

भर्खरै

सामुदायिक र सञ्जीवनी लघुवित्तबीच मर्जर प्रक्रिया सुरु, प्रारम्भिक सम्झौतामा हस्ताक्षर

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडले एकआपसमा गाभिने प्रक्रिया औपचारिक रूपमा अघि बढाएका छन्। दुवै संस्थाले आज साउन १८ गते मर्जरका लागि प्रारम्भिक समझदारीपत्र एमओयूमा हस्ताक्षर गरेसँगै आवश्यक...

बैंकिङ

सामुदायिक र सञ्जीवनी लघुवित्तबीच मर्जर प्रक्रिया सुरु, प्रारम्भिक सम्झौतामा हस्ताक्षर

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडले एकआपसमा गाभिने प्रक्रिया औपचारिक रूपमा अघि बढाएका छन्। दुवै संस्थाले आज साउन १८ गते मर्जरका लागि प्रारम्भिक समझदारीपत्र एमओयूमा हस्ताक्षर गरेसँगै आवश्यक प्रक्रिया सुरु भएको जानकारी दिएका हुन्। यस सम्बन्धमा सामुदायिक लघुवित्तले

दुर्गा प्रसाईँ ‘न्यूट्रल’ भएपछि बैंकको नाफामा उल्लेख्य

लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई

बैंकिङ बेथितिमा राष्ट्र बैंकको डन्डा : २

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय

सम्पत्ति व्यवस्थापन कम्पनीको प्रतीक्षामा बैंकिङ क्षेत्र, २

काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको

दशैँ अघि नै शेयर बजारमा ‘रेकर्ड ब्रेक’

शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को

बीमा

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, नयाँ रणनीतिमा जोड

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा व्यवस्थापकहरूको वार्षिक सम्मेलन (ब्रान्च म्यानेजर कन्फ्रेन्स) चितवनमा सम्पन्न गरेको छ। साउन १४ देखि १७ गतेसम्म चार दिन चलेको सम्मेलनमा गत आर्थिक वर्षको समीक्षा, नयाँ रणनीति र उत्कृष्ट कर्मचारी तथा शाखाहरूलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिएको कम्पनीले जनाएको छ। सम्मेलनमा आर्थिक वर्ष २०८२/८३

अर्थ राजनीति

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा आयो, नगद कारोबारका बिल दर्ता गर्न अपिल

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आह्वान गरेको छ। विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो। विभागका उपमहानिर्देशक एवम् सह-सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान (PAN) तथा भ्याट (VAT) बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन्। यसका लागि विभागले प्राइज डट आइआरडी डट जिओभी डट एनपी (prize.ird.gov.np) नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ। योग्य उपभोक्ताले उक्त पोर्टलमा आफ्नो बिल अपलोड गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ। विभागका अनुसार

समाचार
महुली लघुवित्तको नाफामा १०३७ प्रतिशतले उछाल, सबै सूचकमा मार्यो छलाङ्ग
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
ठूला ‘बज–वर्ड’को भ्रम र यथार्थको खाडल, कसरी बन्छ नेपालमा व्यावहारिक…