१९ श्रावण २०८३, मंगलबार

युनाइटेड अजोड इन्स्योरेन्सका सिइओ भट्टराईले ४ महिनामै दिए राजीनामा, कामु सिइओमा रेना 

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका सिइओ नारायणकुमार भट्टराईले राजीनामा दिएका छन् ।  सिइओ भट्टराईले सोमबार नै राजीनामा दिएको एक कर्मचारीले अर्थपथलाई बताए । उनी गत चैत्र १० गतेको बोर्ड बैठकले सिइओ नियुक्त भएका थिए ।  सञ्चालक समितिसँग कुरा नमिलेपछि उनले राजीनामा दिएको बताइएको छ । तत्कालीन गुराँस लाइफ इन्स्योरेन्सको

राज्य र निजी क्षेत्रबीच बढ्दै छ अविश्वासको दूरी, विनाप्रमाणको खानतलासीले उद्यमीमा त्रास

लगानीको सुरक्षामाथि प्रश्न उठेपछि व्यवसायी भन्छन्- ‘विश्वासको वातावरण कसरी बनाउने ?’ काठमाडौँ । मुलुकको आर्थिक समृद्धिमार्फत रोजगारीका अवसर सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको बहस चलिरहेका बेला एउटा फरक र अप्रत्याशित घटनाक्रम बाहिर आएको छ। एकातिर राजधानीमा सरकारका उच्च तहका नेतृत्वकर्ताहरूले उद्योगी तथा लगानीकर्ताहरूलाई ढुक्क भएर व्यवसाय विस्तार गर्न

एनएमबी बैंकको छलाङ, खुद नाफा ४ अर्ब नाघ्दा व्यवसाय विस्तारमा उत्साहजनक प्रगति

आर्थिक वर्ष २०८२/८३ मा एनएमबी बैंकले आफ्नो वित्तीय क्षमता प्रदर्शन गर्दै खुद नाफा चार अर्ब रुपैयाँभन्दा माथि पुर्याएको छ भने यस अवधिमा कर्जा र निक्षेप प्रवाहमा समेत ठोस प्रगति हासिल गरेको छ। काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म आइपुग्दा एनएमबी बैंकले आफ्नो मुख्य कारोबारमा उल्लेखनीय छलाङ मार्दै व्यवसायको दायरा

नाइमा मोबिलिटी एक्स्पोबाट नेपाल डेब्यु गर्दै महिन्द्राकाे थ्रि रो-सेभेन सिटर एक्स ईभी ९ एस, के के छन् विशेषता ?

काठमाडाैं । नेपाली अटोमोबाइल बजारमा इलेक्ट्रिक गाडी (ईभी) को आकर्षण दिनप्रतिदिन बढ्दो छ। यही लहरमा प्रतिष्ठित भारतीय अटोमोबाइल ब्रान्ड महिन्द्राले पनि नेपाली बजारमा आफ्नो पकड अझ बलियो बनाउन नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयुभी ‘महिन्द्रा एक्स ईभी ९ एस’ सार्वजनिक गर्ने तयारी गरेको छ । नेपालमा आयोजना हुन गइरहेको बहुप्रतीक्षित नाइमा मोबिलिटी

भर्खरै

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा उछाल: झण्डै ३ अर्ब उठायो ब्याज, ईपीएस कति…

काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफामा उच्च वृद्धि देखिएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा बैंकको खुद नाफा ८२.९७ प्रतिशतले...

बैंकिङ

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा उछाल: झण्डै ३ अर्ब उठायो ब्याज, ईपीएस कति ?

काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफामा उच्च वृद्धि देखिएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा बैंकको खुद नाफा ८२.९७ प्रतिशतले बढेर १ अर्ब १८ करोड १२ लाख रुपैयाँ पुगेको छ।

अनुशासन र देश प्रेमको पाठ, नेपाली सेनाले

कठिन अनुशासन, नेतृत्व विकास र राष्ट्रप्रतिको अटल समर्पणसहित स्कुले विद्यार्थीहरूलाई

लिक्विडिटी ट्र्यापमा अर्थतन्त्र, अर्थविद् भन्छन् : विदेशमा

काठमाडौं। बैंक तथा वित्तीय संस्थासँग ऋण प्रवाह गर्न पर्याप्त स्रोत

दुर्गा प्रसाईँ ‘न्यूट्रल’ भएपछि बैंकको नाफामा उल्लेख्य

लामो समयदेखि निष्कृय कर्जाको बोझ बढ्दै जाँदा अप्ठेरोमा परेको बैंकहरुलाई

बैंकिङ बेथितिमा राष्ट्र बैंकको डन्डा : २

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सुशासन, वित्तीय

बीमा

युनाइटेड अजोड इन्स्योरेन्सका सिइओ भट्टराईले ४ महिनामै दिए राजीनामा, कामु सिइओमा रेना 

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका सिइओ नारायणकुमार भट्टराईले राजीनामा दिएका छन् ।  सिइओ भट्टराईले सोमबार नै राजीनामा दिएको एक कर्मचारीले अर्थपथलाई बताए । उनी गत चैत्र १० गतेको बोर्ड बैठकले सिइओ नियुक्त भएका थिए ।  सञ्चालक समितिसँग कुरा नमिलेपछि उनले राजीनामा दिएको बताइएको छ । तत्कालीन गुराँस लाइफ इन्स्योरेन्सको

अर्थ राजनीति

होल्डिङ सेन्टरका सुकुम्वासीलाई सीप तालिम दिई रोजगारीमा जोड्ने तयारी

काठमाडौं। विभिन्न होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्वासी तथा अव्यवस्थित बसोबास भएका नागरिकलाई रोजगारी र सीप विकासका कार्यक्रममार्फत आत्मनिर्भर बनाउने तयारी सुरु गरिएको छ। यस विषयमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा पूर्वाधार विकास मन्त्रालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान तथा अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका प्रतिनिधिबीच छलफल भएको हो। छलफलबाट होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई उनीहरूको आवश्यकता र रुचिअनुसार तालिम तथा रोजगारीसँग जोड्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। बैठकमा भक्तपुरका खरिपाटी, बोडे र चाँगुनारायण, काठमाडौंको रानीवन तथा काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जना सहभागीको सीप, रोजगारीको चाहना र तालिम आवश्यकतासम्बन्धी अध्ययन प्रतिवेदनमाथि समीक्षा गरिएको थियो। प्रतिवेदनअनुसार अधिकांश सहभागीले

समाचार
एनएमबी बैंकको छलाङ, खुद नाफा ४ अर्ब नाघ्दा व्यवसाय विस्तारमा…
नाइमा मोबिलिटी एक्स्पोबाट नेपाल डेब्यु गर्दै महिन्द्राकाे थ्रि रो-सेभेन सिटर…
बीमा क्षेत्रको सुधारमा अर्थमन्त्रीकाे एक्सन, ओझाकाे संयाेजकत्वमा अध्ययन समिति