२२ श्रावण २०८३, शुक्रबार

सेबोनले सार्वजनिक गर्‍यो श्वेतपत्र, यस्तो छ प्राथमिक बजार सुधार्ने योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक पूँजी बजारलाई आधुनिक र व्यवस्थित बनाउने लक्ष्यसहित ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिलाई आधार बनाइएको श्वेतपत्रमा प्राथमिक बजारको विद्यमान अवस्था, देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयलाई समेटिएको छ।

कम मूल्यका दुई नयाँ विद्युतीय एसयूभी आजदेखि नेपाली बजारमा, कस्ता छन् विशेषता ?

नेपाली अटोमोबाइल बजारमा आजदेखि आकर्षक र किफायती मूल्यका दुई नयाँ विद्युतीय एसयूभी भित्रिएका छन्, जसले उपभोक्तालाई थप उत्कृष्ट विकल्प दिएका छन्। काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा आजदेखि दुई नयाँ तथा कम मूल्यका विद्युतीय एसयूभीहरू आधिकारिक रूपमा भित्रिएका छन्। टाटा मोटर्सको परिमार्जित पन्च ईभी र लीपमोटरको नयाँ बी-०३ एक्स मोडलले आजदेखि

नियम पालना नगरेका ९ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही, कसको कैफियत के?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को एक वर्षको अवधिमा नियामकीय प्रावधान पालना नगरेका ९ वटा वाणिज्य बैंकमाथि विभिन्न प्रकृतिका कारबाही गरेको छ। राष्ट्र बैंकका सुपरिवेक्षण प्रतिवेदनहरुका अनुसार केही बैंक तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ भने कतिपय बैंकका सञ्चालक समितिबाट सुधारात्मक प्रतिबद्धता लिइएको छ। गम्भीर प्रकृतिका नियामकीय

अमेरिकाका ठूला वित्तीय संस्था ह्याकरको निशानामा, निजी इक्विटी फर्महरूमा साइबर आक्रमण

फोनमार्फत हुने ठगी र प्रविधिको जालसाजी प्रयोग गरी फिरौती असुल गर्ने ह्याकरहरूको समूहले पछिल्लो महिना अमेरिकाका प्रतिष्ठित वित्तीय संस्थाहरूलाई मुख्य निशाना बनाएको छ। काठमाडौँ । पछिल्लो समय अमेरिकाका ठूला निजी इक्विटी फर्म र वित्तीय संस्थाहरूमाथि साइबर आक्रमण तीव्र बनेको बनेको समाचार अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले सार्वजनिक गरेको छ । गुगल

शंकरलाल अग्रवालको मुद्दालाई सर्वोच्चमा अग्राधिकार

काठमाडौँ । व्यवसायी शंकरलाल अग्रवाललाई थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले दिएको आदेश विरुद्ध सुनुवाई गर्न सर्वोच्च अदालतले अग्राधिकार दिनएको छ । ‘निवेदकको अति बृद्ध अवस्थालाई दृष्टिगत गरी यो निवेदनसँग सम्बन्धित प्रतिवेदनलाई सर्वोच्च अदालत नियमावलीको नियम ७६ (५) बमोजिम अग्राधिकार दिई पेश गर्नू’, अदालतको पछिल्लो आदेशमा भनिएको छ ।

इन्भेस्टमेन्ट मेगा बैंकका सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको अल्पकालीन आदेश

स्मार्ट टेलिकमको धितो लिलामी प्रकरणमा तानिएका इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सञ्चालकहरूलाई पक्राउ गर्न जिल्ला अदालतबाट जारी भएको पुर्जी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको कारबाही प्रक्रिया तत्कालका लागि अगाडि नबढाउन

भर्खरै

रिलायबल समृद्धि योजना–२ का इकाइहरू नेप्सेमा सूचीकृत

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कोष प्रवर्द्धक तथा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको “रिलायबल सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजना–२ का इकाइहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा...

बैंकिङ

नियम पालना नगरेका ९ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही, कसको कैफियत के?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को एक वर्षको अवधिमा नियामकीय प्रावधान पालना नगरेका ९ वटा वाणिज्य बैंकमाथि विभिन्न प्रकृतिका कारबाही गरेको छ। राष्ट्र बैंकका सुपरिवेक्षण प्रतिवेदनहरुका अनुसार केही बैंक तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ भने कतिपय बैंकका सञ्चालक समितिबाट सुधारात्मक प्रतिबद्धता

बीमा

बीमा कम्पनीहरुद्धारा एक वर्षमा १ खर्ब ३६ करोड दाबी भुक्तानी

काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमितलाई एक खर्ब रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार उक्त अवधिमा बीमा कम्पनीहरूले कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। यो रकम

अर्थ राजनीति

प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत हुँदैछन् यी विधेयक, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न विधेयक तथा एक समितिको प्रतिवेदन पेस गर्ने तयारी छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ। यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पेस गर्नेछिन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची

विश्व बजार
समाचार
साताकाे अन्तिम दिन पनि घटेर बन्द भयाे सेयर बजार, पाैने…
अमेरिकाका ठूला वित्तीय संस्था ह्याकरको निशानामा, निजी इक्विटी फर्महरूमा साइबर…
अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ६० अर्ब प्रशोचन गर्दै…
सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?