अर्थ पथ, Author at Arthapath.com - Page 4483 of 6166 Arthapath.com
७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

ग्लोबल आइएमई बैंक १६ औँ वर्षमा प्रवेश, १५ वर्षमा १८ वटा वित्तीय संस्थालाई मर्ज गर्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरुलाई सम्मान गरेको छ । काठमाडौंको एभेष्ट होटेलमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे कोशेढुङ्गा पार