काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । आइतबार नेप्सेले सिद्धार्थ बैंक, आरएमडिसी लघुवित्त र सेन्ट्रल फाइनान्सको शेयरमूल्य समायोजन गरेको हो । साधारण सभा तथा लाभाँश वितरण प्रयोजनको लागि ३ कम्पनिको बुक क्लोजगरेसंगै ३ कम्पनिको शेयरमुल्य समायोजन भएको हो । सिद्धार्थ बैंकको १४.२५ प्रतिशत,