काठमाडौ । पछिल्लो २४ घण्टामा थप २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथगा जनसंख्या मनलयका अनुसार गत २४ घण्टामा ८ हजार ८ सय ९७ जनामा गरिएको परिक्षणमा थप २ सय ३५ जनामा कोरोन संक्रमण पुष्टि भएको छ । यो संगै कोारेना संक्तमित हुनेको संख्या ८