अर्थ पथ, Author at Arthapath.com - Page 4487 of 6165 Arthapath.com
७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

एनबि बैंकका सीईओ ढुंगानाको कार्यकाल सकियो

काठमाडौं । नेपाल बङ्गलादेश बैंक (एनबि) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानको कायर्काल सकिएको छ । १० बर्षअघि बैंकको सीईओमा नियुक्त भएका ढुंगानाको कार्यकाल आज सकिएको हो । एक दशक एनबि बैंकमा विताएका ढुंगाना २०६८ सालमा सीईओ नियुक्त भएका थिए । ढुंगानाको पहिलो कार्यकाल २०७४ मा समाप्त भएको