अर्थ पथ, Author at Arthapath.com - Page 4493 of 6165 Arthapath.com
७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

पुनरूत्थानमा महासंघको सिंगो सञ्जालनै परिचालित हुनुुपर्ने बेला आयोः अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सदस्य वस्तुुगत संघका नव निर्वाचित पदाधिकारीहरूको सम्मानका लागि स्वागत एवं वधाई कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल, नेपाल कोरोगेटेड बक्स उत्पादक संघ, नेपाल कुुरियर सेवा संघ, फुुटवेयर म्यानुुफ्याक्चर्र्स एसोसिएसन अफ नेपाल, नाडा अटोमोवाइल्स डिलर्स एसोसिएसन अफ नेपाल, नेपाल कृषि