अर्थ पथ, Author at Arthapath.com - Page 4495 of 6165 Arthapath.com
७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

४५ प्रतिशत लाभांश पारित गर्न नेशनल माईक्रोफाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ६ गते साधारण सभा बोलाएको छ । माईक्रोफाइनान्सले क्रिक रिसोर्ट, धादिङबेशी, धादिङमा बिहान ११ बजेबाट माघ ६ गते आठौं साधारण सभा बोलाएको छ । साधारण सभाले हाल कायम चुक्ता पुजीको ४० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगदगरि