काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेनस कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुली बाहिरिएका छन् । आफ्नो ४ बर्षे कार्यकाल पुरा गरेर पराजुली कम्पनीबाट बाहिरिएका हुन् । पराजुलीको कार्यकाल पौष १२ गते सकिएको हो । कम्पनीको सञ्चालकले पराजुलीको कार्यकाल नदोहोर्याउने निर्णय गरेपछि उनले कम्पनीबाट विदा लिएका हुन् । रिलायन्स लाइफबाट