काठमाडौं । साताको अन्तिम दिन आज विहिबार नेप्से १२ अंकले बढेको छ । उतारचडावका विच १२.५३ अंकले बढेर नेप्से परिसुचक २५२०.२३ अंकमा पुगेर बजार बन्द भएको छ । आज दिनभर नेप्से घटबढ हुदै १२ अंकमा पुगेर बन्द भएको हो । फाइनान्स हाईड्रा्ेपावार र विकास बैक बाहेक सबै समुहमा हरियाली छाएको