काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार हाल २७ वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् । सबै वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् । २७ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका विभिन्न वाणिज्य