अर्थ पथ, Author at Arthapath.com - Page 4509 of 6165 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

ललिता निवास प्रकरणमा मुछिएका एक दम्पतीलाई प्रहरीले पक्राउ

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी रहेका छन् । माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता प्रहरी