अर्थ पथ, Author at Arthapath.com - Page 4511 of 6165 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

हिमालयन डिष्टिलरीको बम्पर लाभांश घोषणा

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १ सय प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पौष २८ गते, बुधबार, आफ्नो रजिष्टर्ड कार्यालय, लिपनिविर्ता, पर्सामा २१ औँ वार्षिक साधारण सभा बोलाएको छ