अर्थ पथ, Author at Arthapath.com - Page 4529 of 6163 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

शेयर लगानीकर्ताको माग पुरा गर्न सकारात्मक देखिए अर्थमन्त्री

काठमाडौं । शेयर बत्रजारका लगानिकर्ताले विभिन्न मागसहित अर्थमन्त्रीसंग भेटवार्ता गरेका छन् । आज शेयर बजारको लगानिकर्ताको सबै संघसंस्थाको कार्यदल पूँजी बजार सुदृढीकरण बृहत कार्यदलका पदधिकारीह्रुले अर्थमन्त्री जनार्दन शर्मासंग भेटवार्ता गरेका छन् । कार्यदलका संयोजक अम्बीका प्रसाद पौडेलले एक सूचना जारी गदै पूँजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड