काठमाडौं । प्रभु बैंकले आफ्नो विप्रेशणको दायरा विस्तार गर्ने सिलसिलामा, प्रभु बैंक लिमिटेड र जेएससि एम्एफआई इन्टेलएक्प्रेस (JSC MFI INTELEXPRESS)बिच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता गरेको छ । Armenia, Georgia, Greece, Cyprus, UK, Italy, Moldova, Switzerland, Turkey, Ukraine, Uzbekistan मा बसोवास गरिरहेका नेपालीहरुले अब जेएससि एम्एफआई इन्टेलएक्प्रेस मार्र्फत नेपालमा रहेका आफन्त