काठमाडौं । शेयर बजारमा हरियाली छाएको छ । केहि दिन यता भारी अंकले ओरालो लागेको बजार आज ३२ अंकले बढेको छ ।आज सबै समुह बढेर बजारमा हरियाली छाएको छ । ३२ अंकले बढेर आज शेयर कारोबार मापक नेपसे परिसुचक २५४६.०८ अंकमा पुगेर बजार बन्द छ । २ सय २७ कम्पनिको