बिक्रम सुनार « Arthapath.com
१२ श्रावण २०८०, शुक्रबार

Author: बिक्रम सुनार

अलैँची उत्पादन र निर्यात बढ्यो: भारत र भुटानको उत्पादन घटेपछि नेपालले बेच्यो ८ अर्ब बढीको अलैँची

काठमाडौं । नेपालबाट बाहिरिने कुल वस्तु निर्यात घटीरहेको बेला अलैँचीको निकासी भने उच्च वृद्धि भएको छ । नेपाल उत्पादित कृषिजन्य वस्तुको निकासीमा अलैँचीको हिस्सा सबैभन्दा ठुलो छ । पछिल्लो समय यसको उत्पादन वृद्धि भएसंगै निर्यातमा पनि बढोत्तरी देखिएको हो । भन्सार विभागका अनुसार गत आवमा ८ अर्ब २७ करोड ६८