उषा रेग्मी, Author at Arthapath.com - Page 7 of 10 Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Author: उषा रेग्मी

हकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरिने

काठमाडौं । सरकारले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गर्ने भएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।