काठमाडौँ । बैङ्किङ कसुरको आरोपमा थुनामा रहेको कमल ज्ञवालीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । किष्ट बैङ्कका तत्कालीन प्रबन्ध निर्देशक कमल ज्ञवालीलाई उच्च अदालत पाटनले गरेको ४ वर्षका लागि जेल सजायको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो । सोही आदेशको विरुद्धमा गत भदौ १८ गते ज्ञवालीले उच्च अदालत