काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडका दुई योजनाले नगद लाभांश वितरणका लागि बुक क्लोज मिति तय गरेको छ । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले भदौ ७ गते इकाईधनी दर्ता पुस्तिका भदौं ६ गते बन्द गर्ने भएको हो। अब यी दुई योजनाको इकाई भदौ ६ गतेसम्म खरीद गर्ने