घरजग्गा Archives - Page 8 of 9 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

घरजग्गा

१६ प्रतिशत बढ्यो घरजग्गा किनबेच, अब चलायमान होला कारोबार ?

काठमाडौं । घरजग्गा कारोबारमा सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा देशभर घरजग्गा कारोबार १६ प्रतिशत बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवमा कुल ५ लाख ३७ हजार २९५ वटा घरजग्गा खरिदबिक्री भएका छन् । जुन अघिल्लो आवको तुलनामा १५.९६ प्रतिशत बढी हो ।