काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आफ्नो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले आफ्नो १८ औँ सभा पुस २९ गते मंगलबार काठमाडौंको बुद्धनगरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा गर्ने भएको कम्पनी सचिव हरि बहादुर बुढाथोकीले जानकारी दिएका छन् । सभामा कम्पनीले सञ्चालक समितिको प्रतिवेद छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१–८२