काठमाडौं । पावर ट्रेड एण्ड इनर्जी एक्सचेन्ज लिमिटेडको पहिलो वार्षिक साधारण सभा असोज ६ गतेका लागि बोलाएको छ । भदौ १२ गते बसेको सचांलक समितिको बैठकले सभा काठमाडौं म्यारिओट होटल नक्सालमा बिहान ११ बजे बोलाएको हो । सभाले सचांलक समितिको गठन निर्वाचन गर्ने कम्पनीको रजिष्ट्रड कार्यालय रहने ठेगाना स्थानान्तरण गरी