काठमाडौं । देशभर नै घरजग्गा कारोबार क्रमिक रुपमा बढ्न थालेको छ । आर्थिक शिथिलताले सुस्ताएको समग्र कारोबार पछिल्लो समय लयमा फर्किने संकेत गरेको छ । सहज नीति र आर्थिक गतिविधि विस्तारै बढ्न थालेसँगै घरजग्गा कारोबारमा पनि बढोत्तरी आउन थालेको हो । सरकारले देशभर नै घर जग्गा कारोबार बढाउन नीतिगत सहजीकरण