काठमाडौं । भदौ महिनामा अपार्टमेन्ट किनबेचमा केही सुधार देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको चालु आर्थिक वर्षको साउन र भदौ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत साउनको तुलनामा आधा बढेको हो । गत साउनमा जम्मा १६ वटा मात्रै अपार्टमेन्ट किनबेच भएको थियो । तर, भदौमा