काठमाडौं । राधी बिद्युत कम्पनी लिमिटेडले आफ्नो १४ औँ साधारणसभा बोलाएको छ । कम्पनीको वार्षिक सभा साउन–३० गते कम्पनीको कार्यालय त्रिपुरेश्वर मा हुने भएको छ । साधारणसभा बिहान ११ः३० बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुने कम्पनीको सञ्चालक समिती बैठक निर्णय गरेको हो । ३० साउनमा हुने उक्त सभामा अध्यक्षको आर्थिक वर्ष