काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर सोमबार (साउन ९ गते) बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार प्रिअलमेन्ट सकाएर सोमबार क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट तयारी रहेको बताएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका