काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेशमा प्रवेश गरेको छ । मुक्तिनाथ बिकास बैंक र नेपालमा ख्याति प्राप्त व्यवसायिक व्यक्तिहरुको लगानीमा देशको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी २०७५ साल भाद्र १४ गते स्थापना भएको थियो ।कम्पनिले देशभर रहेका कृषि व्यवसायिहरु, कृषकहरु, आम