काठमाडौं । लगभग ९ करोड रुपैयााको कोकिनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन । आज ९ करोड मुल्यको कोकिनसहित ३ जना विदेशी नागरिकलाई लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दक्षिण अफ्रिकी, भारतीय र तान्जानिया नागरिक रहेको व्युरोको प्रवक्ता जीवन श्रेष्ठले जानकारी दिएका छन । गएको