फिचर Archives - Page 14 of 254 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

फिचर

एचआईडिसीएलको शतप्रतिशत हकप्रद शेयरमा भोलीसम्म आवेदन दिने पाइने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने भोली अन्तिम दिन हो । कम्पनिले हाल कायम चुत्ता पुजीको शतप्रतिशत १०० रुपैयाँ अंकित ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर विक्री खुल्ला गरेको थियो । उक्त शेयरमा एचआईडिसीएलको लगानिकर्ताले भोलीसम्म आवेदन दिन पाउँछन ।