फिचर Archives - Page 16 of 254 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

फिचर

पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो पूर्ण बैठक नुवाकोटमा

काठमाडौं । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठक नुवाकोटमा हुने भएको छ । समितिका अध्यक्ष शिव देबकोटाको अध्यक्षतामा बुधबार बसेको भर्चुअल बैठकले आगामी भदौ ११ र १२ गते नुवाकोटको बिदुरमा दोस्रो पूर्ण बैठक आयोजना गर्ने निर्णय गरेको महासचिव कृष्ण सारुमगरले जानकारी दिएका छन् । बैठकमा बागमती क्षेत्रका