फिचर Archives - Page 184 of 254 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

फिचर

अबैध सुन ल्याएर राजश्व चुवावट गरेको अभियोगमा २ पक्राउ

काठमाडौ । राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी–पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमाा भैरहवाको गल्ला मण्डीस्थित सोनी ज्वेलर्सका सञ्चालक सुनिल सुनारलाई सहयोगीसहित पक्राउ गरेको छ । उनीहरुलमई अवैध रुपमा ९९ लाख पाँच हजार रुपैयाँ बराबरको नगदसहित कागजपत्र समेत बरामद गरी अनुसन्धान सुरु गरीएको विभागले बताएको छ ।