काठमाण्डौ – नेपाल आयल निगमले अहिले पेटोलियम पदार्थमा व्यवहारिक रुपमा नै मूल्य बढेका बताएको छ । दुई साता नपुग्दै दुई पटक मूल्य वृद्धि भएको भन्दै आलोचना भइरहेको बेला निगमले ‘अटो प्राइसि’ भन्दा पनि व्यवहारिक रुपमा नै समायोजन भएको बताएको छ । हरेक १५ दिनमा समायोजन गर्नुपर्ने प्रक्रियाअनुसार अहिले पेट्रोलको मूल्य