फिचर Archives - Page 188 of 254 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

फिचर

शनिवार २३२ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १५ हजार ४९१ पुग्यो

काठमाडौं । शनिवार पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।