फिचर Archives - Page 190 of 254 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

फिचर

शनिबार ५५४ जना काेराेना संक्रमित थपिए, १३ हजार नाघ्याे

काठमाडाैं । शनिबार थप ५५४ कोरोना संक्रमण देखिएकाे छ । शनिबार स्वास्थ्य मन्त्रालयका अनुसार ५५४ जनामा काराेना देखिएकाे हाे । । यससँगै नेपालमा जम्मा काेराेना संक्रमितकाे संख्या १३ हजार ३०९ जना पुगेकाे छ । नेपालमा शनिबारसम्ममा २ हजार ८ सय ३४ जनाले काेराेनालाई जितेर घर फर्किएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर