गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विकास निर्माणका योजनाहर कटौती गरी अहिलेसम्म करिव दुईकरोड रुपियाँभन्दा बढी खर्च भइसकेको जनाएको छ । नगरपालिकाको सभाकक्षमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख बलदेव चौधरीले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि त्रियुगा नगरपालिकाले अहिलेसम्म भएगरेका कार्यहरू र आगामी रणनीतिसम्बन्धी